Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साका विभिन्न व्यक्तिहरु संविधान दिवसमा विभिन्न सेवाबाट विभूषित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ आश्विन ३,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार समाज सेवी अग्रवाल सहित ९९८ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने भएकी हुन् ।
भदौ ३१ गतेको मन्त्रिपरिषद्को निर्णय अनुसार राष्ट्रपतिले उक्त घोषणा गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
०७२ साल असोज ३ गते संघीय गणतन्त्र नेपालको नयाँ संविधान जारी भएको दिनको सम्झनामा संविधान दिवस मनाउने गरिएको छ ।
वीरगञ्जका स्वतन्त्रता सेनानी स्व. मेघराज उपाध्यायलाई प्रसिद्ध प्रबल जनसेवा श्री र व्यवसायी मुरलीधर रुंगटालाई प्रबल जन सेवा श्रीबाट विभूषित गरिएको छ ।
सुविधा बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष तथा समाज सेवी सम्मी कुमारी अग्रवाल सुप्रबल जनसेवा श्री (तृतीय श्रेणी) पदकद्वारा विभूषित हुने भएकी छिन् । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध कुमार गुप्ता, वीरगञ्ज हेल्थ केयर अस्पतालका सञ्चालक डाक्टर अबुल हैस अन्सारी, उद्योगीहरु अशोक कुमार वैद, दिपेन्द्र कुमार कलवारलाई प्रबल जनसेवा श्री बाट विभूषित गरिएको गृह मन्त्रालयले गोरखापत्रमा निकालेको सूचनामा उल्लेख छ । त्यसैगरि नारायणी अस्पताल वीरगञ्जको नर्सिङ अधिकृत हेमा थापालाई जन सेवा श्री पदवीबाट सम्मान गरिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ आश्विन ३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद