Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

मधेश प्रदेशमा महाकाली मेची युवा जागारण अभियानका टोलीलाइ भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

मधेश प्रदेशमा महाकाली मेची युवा जागारण अभियानका टोलीलाइ भव्य स्वागत गरिएको छ । युवा संघ नेपाल द्वारा युवा जागरण अभियान ,महाकली मेची अभियान महाकाली नदीमा स्नान गरी १५ गते देखी २३ गते सम्म मेची नदीमा स्नान गरि सम्पन कार्यक्रम हुने भएको छ । मंगलबार सातौं दिन मधेश प्रदेश को , पथलैया , सिमारा,चपुर, लालबन्दी, बर्दिबासमा भब्य रूपमा स्वागत तथा मोटोर साईकल र्याली गरि युवा संघ बाराले युवा संघ रौतहट लाइ नेपालको झण्डा युवा सङ्घ को झण्डा हस्तान्तरण गरएको थियो । रौतहटले सर्लाही का युवा संघ का कमिटीलाइ हस्तान्तित गरेको थियो नृत्य कार्यक्रम लालबन्दीमा समेत भएको थियो। अभियान रहेका युवा सङ्घ नेपाल को केन्द्रिय पद्धीकरी र सदस्यहरू लाइ पुर्व श्रम तथा रोजगर मन्त्री किसान श्रेष्ठले फूल माला खादा ओढाइ स्वागत गर्नु भएको थियो । राष्ट्र निर्माणमा युवा जनशक्ति परिचालन गरौँ, भ्रष्टाचारको जरो उखेलौँ’, भन्ने नाराका साथ अभियानको थालनी गरिएको थियो । जनतामा सकारात्मक सन्देश प्रवाह गर्दै राजनीतिप्रति उत्साह बढाउने, युवा पलायनलाई रोक्ने तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउने र समाजवादी यात्रामा आम जनसमुदायलाई लामबद्ध हुन प्रेरित गर्ने सन्देश प्रवाहको लागि अभियान सुरु गरिएको युवा संघले जनाएको छ ।
‘भ्रष्टाचार र अनियमितताको आधार, भड्किलो र खर्चिलो उम्मेदवार बहिष्कार’ भन्ने नाराका साथ युवा संघले अभियान सञ्चालन गरेको हो । महाकालीबाट सुरु गरिएको युवा जागरण अभियान मेचीमा पुगेर टुंगिने युवा संघले जनाएको छ ।
युवा संघ नेपाल का केन्द्रीय कमिटी का अध्यक्ष नरेश शाही , युवा संघ नेपाल का ईन्चार्ज दिलु पन्त, उपाध्यक्ष नितेश पौडेल, महासचिव दीपक जिम, सचिव भेषराज साह, उप महासचिव संजिप राई, कोषाध्यक्ष दीपक दुवाडी युवा संघ का केंद्रीय सदस्यहरू अनिल पटेल, बबिता पाण्डे, प्रेमा लामा,अनीता जिम्बा, लकी राई, गौरी ओलि, बिकास रेग्मी, जेबी राणा, मोहन साउद लगायत का केन्द्रीय कमिटी का पद्धिकारि हरु अभियान सहभागि भएका लाइ २१ जिल्ला का युवा संघ ले एक जिल्ला बाट अर्को जिला गई झण्डा हस्तान्तरण र अभियान मा रहेका युवा हरू लाई अबिर फुल माला लगाइ स्वागत गरिरहेका छन् । भनें कार्यक्रम नृत्य बिना विना शर्मा र सुवरण दुलालले हरेक जिल्लाका चोक चोकमा नृत्य गरी हेराएको छन्।युवा संघ नेपाल का केन्द्रीय सचिावालाय सदस्य , पर्सा ईन्चार्ज अनिल पटेल ले वताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ भाद्र २१,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद