Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेकपा एमाले निकटको अखिलले मल माग्दैै बारामा प्रदर्शन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १२,आईतवार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

नेपाल कम्युनिष्ट पार्टी निकट अखिलले मल माग्दै कलैयामा प्रर्दशन गरेको छ । समयमा किसानहरुले खेतीपाती गर्न मल नपाउदा नेकपा एमाले निकट अखिलले प्रदर्शन गरेको हो ।
अखिल नेपाल किसान महासंघ बाराको अगुवाइ किसानहरुले कलैयामा सरकार विरोधी प्रदर्शन गरेका छन् ।
कलैया स्थित एमालेको पार्टी कार्यालयबाट निस्किएको किसानहरुको जुलुसले रासायनिक मल सजह रुपमा उपलब्ध गराउ, दैनिक उपभोग्यवस्तुको महङगी नियन्त्रण गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि अझै फिर्ता गर लगायतका नारा लगाएका थिए । नगरको परिक्रमा गर्दै किसानहरुले कृषि सामाग्री कम्पनि लिमिटेडको घेराउ गर्दै दुई घण्टा धर्ना दिएका थिए ।
अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थाायी कमिटी सदस्य उमेश गुप्ताले निमित्त प्रमुख नोज बहादुर जिएमलाइ भेटेर किसानहरुलाई सहज र सुलभ ढङ्गबाट रासायनिक मल उपलब्ध गराउन माग गरेका थिए ।
अखिल नेपाल किसान महासंघ बाराका संयोजक आत्मदेव भटटराइको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय सदस्यहरु रामनाथ बैठा, बन्दना सिंह, धनमाया चौधरी, परवानीपुर गाँउपालिकाकी उपाध्यक्ष सुगान्धी देवी गुप्ता, किसान लगायतको सहभागीता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०७९ असार १२,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०७९ असार १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद