Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

भोटेकोशीमा बाढी – प्रहरीसहित अध्यागमन र भन्सारका केही कर्मचारी सम्पर्कविहीन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १०,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं – रसुवाको भोटेकोशीमा बाढी आउँदा प्रहरी,अध्यागमन र भन्सारका अधिकारीहरू सम्पर्कविहीन छन्। स्रोतका अनुसार टिमुरेलगायत क्षेत्रमा खटिएका झन्डै १७ जना प्रहरी,केरूङ नाकामा खटिएका अध्यागमनका चार कर्मचारी र भन्सारका आधाजसो कर्मचारी सम्पर्कविहीन बनेका हुन्। भन्सारका १४ जना कर्मचारीमध्ये आधाजसो सम्पर्कविहीन भएको बताइएको छ। सम्पर्कमा आएकाहरू भने स्थानीय खैदी गाउँमा गएर बसेका छन्।

अध्यागमन अधिकृत भने जिल्ला प्रशासन कार्यालय रसुवाको सम्पर्कमा आएका छन्।

गृहमन्त्रालयले उनीहरूसँग सम्पर्क गर्ने प्रयास गरिरहेको छ। जिल्ला प्रशासन कार्यालय रसुवाका कर्मचारीहरूले पनि सम्पर्कविहीन भएका कर्मचारीको खोजिकार्य भइरहेको बताएका छन्।

बुधबार बिहान करिब ८स्४० बजे रसुवागढी नाका हुँदै बाढी नेपाल प्रवेश गरेको थियो। बाढीले प्रहरी चौकी,भन्सार कार्यालय र हेल्थ पोस्टहरूमा असर पुर्‍याएको बताइएको छ। बाढीका कारण एनटिसी र एनसेलका टावरहरूमा क्षति पुगेको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न
मुख्य समाचार

वीरगञ्जमा ईद–ए–मिलादुन्नबीको अवसरमा ‘सिरतुन नबी’ कार्यक्रम सम्पन्न

प्रकाशित : २०८३ भाद्र १०,बुधबार
‘ भोटेकोशीमा  आएको बाढी हिमताल फुटेको आशङ्का ’
मुख्य समाचार

बाढीले आधा दर्जन बढी बैंकका शाखा पनि बगायो,टेलिफोन नहुँदा क्षतिको विवरण संकलनमा कठिन

प्रकाशित : २०८३ भाद्र १०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद