Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३ जना फरार प्रतिवादीलाई पर्सा प्रहरीले समात्यो

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २३,शनिबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

विरगंज । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानबाट ३ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाय पाएका अभियुक्तहरू हुन् ।
अपहरण, शरीर बन्धक, जर्बजस्ती करणी र जालसाजी मुद्दाका प्रतिवादीहरूलाई अदालतले १ वर्ष कैद सजाय तोकेको थियो ।
जनकपुरधाम । पर्सा प्रहरीले जिल्लाको विभिन्न स्थानमा लुकेर बसेका ३ जना फरार प्रतिवादी पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय वीरगन्ज पर्साका अनुसार पक्राउ परेकाहरू जिल्ला अदालतबाट सजाए पाएका अभियुक्तहरू हुन् । पक्राउ पर्नेहरू मध्ये १ जना अपहरण शरीर बन्धक तथा जर्बजस्ती करणी तथा अन्य जालसाजी मुद्दाका प्रतिवादीहरू रहेको प्रहरीले जनाएको छ ।

दुवै घटनाका अभियुक्तहरूलाई अदालतले १ वर्ष कैद सजाए समेत तोकेको छन् । पक्राउ परेकाहरूको नाम प्रहरीले सार्वजनिक गरेको छैन । उनीहरू सबैलाई जिल्ला अदालत पर्सामा दाखिला गरिसकिएको प्रहरीले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
राष्ट्रिय

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

प्रकाशित : २०८३ श्रावण २३,शनिबार
सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार
राष्ट्रिय

सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार

प्रकाशित : २०८३ श्रावण २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद