Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न घिमिरे पक्राउ

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २२,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

रासस काठमाडौँ । विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा संलग्न रहेको अभियोगमा सङ्खुवासभाको खाँदबारी नगरपालिका९३ बस्ने ६५ वर्षीय हेमराज घिमिरेलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

उक्त कसुर संलग्न रहेका निजलाई जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाबाट खटिएको प्रहरीले खाँदबारी नगरपालिका–१ बाट पक्राउ गरेको हो । निजउपर जिल्ला अदालत सङ्खुवासभाबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ श्रावण २२,शुक्रबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ श्रावण २२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद