Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्रियाशील युवा पत्रकार मञ्चको नेतृत्वमा आनन्द पटेल

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — क्रियाशील युवा पत्रकार मञ्चको दोस्रो साधारणसभाबाट आनन्द पटेलको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा वीरेन्द्र साह, महासचिवमा राकेश कुमार साह, सचिवमा ओमप्रकाश प्रसाद सर्राफ तथा कोषाध्यक्षमा उपेन्द्र कुमार बरई चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा सुनिल कुमार ओझा, आरोहण साह, कन्हैयालाल वर्णवाल, आदित्य शर्मा, मुकेश कुमार यादव, दीपेश कुमार ठाकुर, अरुण कुमार साह, उपेन्द्र कुमार पटेल, दिनेश प्रसाद कुशवाह र अर्जुन प्रसाद दास रहेका छन्।

यसअघि साधारणसभाको उद्घाटन उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगीले गरेका थिए। उद्घाटन सत्रमा मञ्चले प्रकाशन गरेको स्मारिकाको सामूहिक विमोचनसमेत गरिएको थियो।

वार्षिकोत्सवको अवसरमा मञ्चले समाजका विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका डा। दीपक शाक्य, केसी लामिछाने, श्याम बन्जारा, खड्कबहादुर श्रेष्ठ ‘गोविन्द प्रताप’, कुवेरचन्द्र गौतम, हरि गौतम, नन्दकिशोर गोयल र प्रशान्तकुमार साहलगायतलाई सम्मान गरेको थियो।

त्यसैगरी मञ्चका संस्थापक सदस्य स्वर्गीय नरेश सर्राफकी छोरीलाई सम्मानपत्रसहित नगद सहयोग प्रदान गरिएको थियो। स्मारिकाका लागि लेख तथा रचना उपलब्ध गराउने विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि कार्यक्रममा कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रमको सञ्चालन महासचिव वीरेन्द्र साहले गरेका थिए भने स्वागत मन्तव्य आनन्द पटेलले दिएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८३ जेष्ठ २,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद