Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २६,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, । पर्सा र बाराका दुई स्थानबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा कपडा र किराना सामान बरामद गरेको छ । भारतबाट राजस्व छलेर भित्रयाइएको कपडा र किराना सामान गरी १४ लाख बढी मूल्यको सामान सशस्त्र प्रहरीले बरामद गरेको हो ।

बाराको विश्रामपुर गाँउपालिका वडा नम्बर ५ कटुवा वीर्ताटोलास्थित एक गोठमा लुकाएर भण्डारण गरि राखिएको १७ पोका कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौंलाले जानकारी दिदए । वीरगन्जबाट सशस्त्र प्रहरी नायब उपरीक्षक विकास अधिकारीको नेतृत्वमा खटिएको भन्सार कर्मचारीसहितको टोलीले बरामद गरेको उक्त कपडाको बजार मूल्य ११ लाख ७५ हजार रुपैयाँ रहेको निरौलाले बताए ।

यसैगरि शनिबार नै पर्साको जिराभवानी गााएपालिका वडा नम्बर १ बलुवास्थित नेपाल–भारत सीमा नजिजक रहेका घरहरुमा भण्डारण गरि राखिएको २ लाख ३५ हजार ५०० रुपैयाँको किराना सामानपनि बरामद गरिएको निरौलाले जानकारी दिए ।

बरामद कपडा र किराना सामान आवश्यक कारबाहीका लागि शनिबार नै वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको उनले बतााए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित
मुख्य समाचार

पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
रवि लामिछानेका सवारी चालकको उपचारका क्रममा मृत्यु
मुख्य समाचार

बाराको होटलमा एक युवती मृत फेला, तीन जना पक्राउ

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद