Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

नेपाल औषधि तथा बिक्री प्रतिनिधि संघ वीरगंजमा सौरव वर्णवालको नेतृत्वमा नयाँ कार्यसमिति

by प्रणय साह
प्रकाशित : २०८२ चैत्र २९,आईतवार
A A
5
SHARES
24
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज ।
, वीरगंज इकाईको अधिवेशनबाट सौरव वर्णवालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ। चैत २८ गते सम्पन्न अधिवेशनले संघको आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको हो।

निर्वाचित पदाधिकारीहरूमा अध्यक्षमा सौरव वर्णवाल, वरिष्ठ उपाध्यक्षमा बिकाश कुशवाहा, उपाध्यक्षमा अजय पटेल, सचिवमा बब्लु चौधरी रहेका छन्। यस्तै, सहसचिवमा सुमित वर्णवाल र गौरव पटेल, कोषाध्यक्षमा दिपेन्द्र यादव तथा सह-कोषाध्यक्षमा सिद्धार्थ पाण्डे चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा जय प्रकाश पटेल, सौरभ कुमार साह, हिमान्सु गुप्ता, सुशान्त सिंह र अभिषेक गुप्ता निर्वाचित भएका छन्।

नवनिर्वाचित कार्यसमितिले संघलाई अझ सशक्त, पारदर्शी र प्रभावकारी बनाउँदै सदस्यहरूको हकहितमा काम गर्ने प्रतिबद्धता जनाएको छ।

साथै, संगठनलाई व्यवस्थित र सक्रिय बनाउँदै व्यवसायिक हकअधिकारका विषयमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २९,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २९,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद