Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

‘थोरै सहयोगले ठूलो राहत’— चौधरीद्वारा आर्थिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

जगरनाथपुर । जगरनाथपुर गाउँपालिका–६ का युवा नेता बृजेश्वर चौधरीले बिरामीसँग संघर्ष गरिरहेको एक अति असहाय पीडित परिवारलाई आर्थिक सहयोग प्रदान गरेका छन्। उपचारका क्रममा आर्थिक अभाव झेलिरहेको उक्त परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले उनले सहयोग गरेका हुन्।

चौधरीले सानो सहयोगले पनि पीडित परिवारको उपचारमा सहजता आउने विश्वास व्यक्त गर्दै समाजका अन्य व्यक्तिहरूलाई पनि यस्ता विपन्न तथा पीडित परिवारप्रति सहयोगी बन्न आग्रह गरेका छन्। “यहाँजस्ता पीडित व्यक्तिहरूलाई थोरै–थोरै सहयोग गर्दा ठूलो राहत पुग्छ, सबैले आ–आफ्नो ठाउँबाट साथ दिनु आवश्यक छ,” उनले भने।

उनले आगामी दिनहरूमा पनि आफूले सक्दो सहयोग निरन्तर गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

स्थानीय स्तरमा युवाहरूको यस्तो सामाजिक कार्यले मानवीय सहयोग र सहकार्यको भावना अझ बलियो बन्दै गएको छ, जसले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद