Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज बजारमा नक्कली नेपाली नोटको बिगबिगी, बीसीसीआईद्वारा सचेत रहन आग्रह

by प्रणय साह
प्रकाशित : २०८२ माघ १३,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्ज बजार क्षेत्रमा पछिल्लो समय नक्कली नेपाली रुपैयाँका नोटहरू फेला पर्न थालेपछि वीरगञ्ज उद्योग वाणिज्य संघ (बीसीसीआई) ले गम्भीर ध्यानाकर्षण गराएको छ।

संघका अध्यक्ष हरी गौतमले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा समयमै सबै पक्ष सचेत नभए नक्कली नोटको कारोबारले भविष्यमा गम्भीर तथा विकराल रूप लिन सक्ने चेतावनी दिएको छ। उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई नगद कारोबार गर्दा विशेष सतर्कता अपनाउन र नोट राम्ररी जाँच गरेर मात्र लेनदेन गर्न आग्रह गरिएको छ।

विज्ञप्तिमा सम्भव भएसम्म नगद कारोबारको सट्टा डिजिटल (विद्युतीय) माध्यम प्रयोग गर्न सुझाव दिइएको छ। बैंक नोटको कागज, सुरक्षा धागो, रंग, आकार, छपाइ तथा बनावटमा फरक देखिएमा ती नोट नक्कली हुन सक्ने संघको भनाइ छ।

नक्कली नोटको प्रयोगले आर्थिक अपराध बढ्नुका साथै व्यक्तिगत तथा संस्थागत क्षति हुन सक्ने भन्दै संघले सबै पक्षलाई सचेत र जिम्मेवार बन्न आग्रह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ माघ १३,मंगलवार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ माघ १३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद