Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिर्सिया नदी संरक्षणका लागि युवाको दबाबमूलक अभियान

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जको सिर्सिया नदी झण्डै तीन दशकदेखि औद्योगिक प्रदूषणको चपेटामा पर्दै आएको भन्दै स्थानीय युवाहरूले दबाबमूलक अभियान सुरु गरेका छन्। जेन–जी पुस्ताका करिब ३० युवाले शनिबार नदीको प्रदूषित पानी २० बोत्तलमा भरेर जिल्ला प्रशासन कार्यालय र वीरगन्ज महानगरपालिकामा बुझाएका छन्।

पर्सा–बारा औद्योगिक करिडोरका उद्योगहरूले रसायनयुक्त फोहोर पानी सिधै नदीमा मिसाउँदा सिर्सिया गम्भीर रूपमा प्रदूषित भएको युवाहरूको आरोप छ। अभियानका अगुवा किसु सर्राफका अनुसार आगामी दिनमा उद्योग वाणिज्य संघ, स्थानीय तह र पूर्व सांसद–मन्त्रीहरूको कार्यालयसम्म पनि फोहोर पानीका बोत्तल पुर्‍याइनेछ।

युवाहरूले कविता वाचन, महाआरतीजस्ता कार्यक्रममार्फत पनि नदी संरक्षणको सन्देश दिने तयारी गरेका छन्। सिर्सिया नदीको प्रदूषणका कारण बारा र पर्साका दर्जनौँ गाउँ प्रभावित हुँदै आएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ पुष ५,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद