Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३७१ जनाको आँखाको निःशुल्क शल्कृया

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर १५,सोमबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। लायन्स क्लब वीरगन्ज परिवारद्वारा सञ्चालित गरिब तथा विपन्नहरुको निशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान अन्तर्गत हालसम्म ३७१ जनाको आँखाको शल्यकृया गरिएको छ । वीरगन्ज सामुदायिक आँखा केन्द्रमा तिलगंगा आँखा अस्पताल काठमाडौंका विशेषज्ञ चिकित्सकहरूले हालसम्म ३७१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरेका हुन् ।

बारा र पर्सा जिल्लमा बृद्धबृद्धामध्ये अधिकांकको मोतियाबिन्दुका कारण दृष्टि गुमाउँदै जाने अवस्थाले भावनात्मक रूपमा प्रभावित बनेको लायन्स क्लब वीरगन्जले परिवारले गाउँ– टोलहरुमै निःशुल्क आँखा स्वास्थ्य जाँच सेवा शिविर पनि चलाउँदै आएको छ । ती शिविरमा चेकजाँचका क्रममा मोतियाबिन्दुको समस्या भेटिएकाहरुको वीरगन्ज सामुदायिक आँखा केन्द्रमा ल्याएर लायन्स क्लब वीरगन्जले शल्यकृयापनि निःशुल्क गराउँदै आएको छ ।

कुनैपनि व्यक्ति दृष्टिबाट वञ्चित हुन नपरोस् भन्ने उदेश्यले लायन्स क्लब वीरगन्ज परिवारले पर्सा र बारा जिल्लामा मिसन ५००० अभियान सञ्चालन गरिरहेको र त्यहि अभियानका क्रममा हालसम्म ३७१ जनाको निःशुल्क शल्यकृयापनि गराइसकेको अध्यक्ष नरोत्तम पाण्डेले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ मंसिर १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद