Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार सर्राफले पाउने

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना गरेको स्व। नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष यात्रा डेली अनलाइनका डेस्क सम्पादक सर्राफले पाउन भएका हुन् ।

बिहीबार बसेको पुरस्कार वितरणको लागि पत्रकार छनौट समितिको बैठकले दोस्रो स्व। नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए ।

२१ हजार रुपैयाँ नगद राशीको पुरस्कार यही मंसिर १५ गते वीरगंजमा आयोजना हुने स्व। नरेश सर्राफको तेस्रो स्मृति सभामा पत्रकार सर्राफलाई वितरण गरिने उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ मंसिर ११,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद