Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सिरहाको घुर्मी नदी किनारमा फालिएको नवजात शिशु जीवितै उद्धार

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन २९,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१० स्थित घुर्मी नदी किनारको झाडीमा फालिएको अवस्थामा एक नवजात बालिका शिशु जीवितै उद्धार गरिएको छ।

स्थानीयले झाडीभित्र रोइरहेको आवाज सुनेपछि तत्काल वडा अध्यक्ष उपेन्द्र मुखिया र इलाका प्रहरी कार्यालय गोलबजारलाई जानकारी दिएका थिए।

सूचना पाएलगत्तै प्रहरी निरीक्षक गोबिन्द प्रसाद साहको नेतृत्वमा पुगेको टोलीले वडाध्यक्ष मुखियाको सहयोगमा शिशुलाई सुरक्षित रूपमा उद्धार गरी उपचारका लागि वर्धमान अस्पताल, गोलबजार पुर्‍याएको हो।

अस्पतालका अनुसार शिशुको स्वास्थ्य अवस्था हाल सामान्य रहेको र आवश्यक उपचार भइरहेको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ आश्विन २९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद