Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालद्वारा महादेवपट्टी सशस्त्र प्रहरी बोर्ड आउट पोस्टलाई १००० लिटर क्षमताको पानी ट्यांकी हस्तान्तरण

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन १२,आईतवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा – खानेपानीको अभाव भइरहेको अवस्थामा उपकार सेवा नेपालले जिराभवानी गाउँपालिका–१ महादेवपट्टीस्थित सशस्त्र प्रहरी बोर्ड आउट पोस्टलाई एक हजार लिटर क्षमताको प्लास्टिक ट्यांकी प्रदान गरेको छ।

पानी सहज र सुलभ बनाउन सहयोग स्वरूप उपलब्ध गराइएको ट्यांकी सशस्त्र प्रहरी बल, १३ नम्बर गण, वीरगञ्जको कार्यालयमै आयोजित कार्यक्रममा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा सशस्त्र प्रहरी तर्फबाट डिएसपी सुरज कार्की र डिएसपी युवराज योन्जनसहित सशस्त्र प्रहरी निरीक्षक फलबहादुर थापा, अन्तबहादुर गुरुङ र हरिचन्द्र खड्का सहभागी थिए।

त्यस्तै, उपकार सेवा नेपाल तर्फबाट अध्यक्ष विद्या कुमारी सरावगी, सदस्य सुमन बगेडिया र सामाजिक अभियन्ता प्रकाश थारूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ आश्विन १२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद