Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

महावीर पूर्णको आह्वान : “भ्रष्टाचार विरुद्ध संगठित भई स्वच्छ युवा नेताहरूलाई अवसर दिनुपर्छ”

by प्रणय साह
प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज – महावीर पूर्णले सामाजिक सञ्जालमार्फत नेपाली जनतासँग भ्रष्टाचार अन्त्य गर्ने र सक्षम, इमानदार नेतृत्व चुन्ने आह्वान गरेका छन्।

उनले पोस्टमा भनेका छन्, “भ्रष्टाचारलाई सकेसम्म काम गरेर सारा जनताले सुशासन दिने सरकार बनोस्, नेपाल आर्थिक रुपमा सम्पन्न बनोस्। विदेशीहरूले चलखेल गर्न नपाऊन् र प्रत्यक्ष राष्ट्रपति चुन्ने व्यवस्था आभास भन्ने सपना देख्नुभएका सम्पूर्ण नेपालीहरूले योग्य, नेतृत्ववान र दृढ संकल्प भएका युवा जनप्रतिनिधिलाई समर्थन गर्नुपर्छ।”

पूर्णले आगामी चुनावमा झगडा नगरी संगठित रुपमा भाग लिन जनतालाई आग्रह गर्दै भनेका छन्, “कुहिएका नेताहरू फालेर स्वच्छ युवा नेताहरूको अत्याधिक बहुमतको सरकार नबनाएसम्म ठूलो परिवर्तन सम्भव छैन।”

उनको भनाइले नयाँ पुस्ताको नेतृत्वप्रति अपेक्षा र राजनीतिक परिवर्तनप्रति आशा प्रकट गरेको देखिन्छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि सडक जलमग्न, नागरिकको स्वास्थ्य जोखिममा – परवानीपुर गाउँपालिकाको मौनता कहिलेसम्म ?

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८२ आश्विन १०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद