Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

नेशनल मेडिकल कलेजमा परोपकारी सांस्कृतिक कार्यक्रम सम्पन्न, प्रतिभावान विद्यार्थीहरू पुरस्कृत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । वीरगन्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ूपरोपकारी सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोहू भव्य रूपमा सम्पन्न भएको छ। चिकित्सा शिक्षासँगै सामाजिक उत्तरदायित्व, सिर्जनात्मकता र नेतृत्व क्षमताको विकासमा जोड दिँदै आयोजना गरिएको यो कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरूको उल्लेखनीय सहभागिता रह्यो।

कार्यक्रममा विद्यार्थीहरूले नृत्य, भाषण तथा सिर्जनात्मक प्रस्तुतिहरू मार्फत आफ्ना प्रतिभा देखाए। साथै, कलेज अन्तर्गत क्रियाशील च्यारिटेबल सोसाइटी र नेपाल हेल्थ कोर्प्सको वार्षिक प्रतिवेदन सार्वजनिक गरिनुका साथै विभिन्न श्रेणीमा पुरस्कृत विद्यार्थीलाई प्रमाणपत्र र चेक हस्तान्तरण गरिएको थियो।

कलेजका प्राचार्य प्रा। डा। केएन सिंहको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि कलेजका अध्यक्ष प्रा। डा। जैनुदिन अन्सारी र विशिष्ट अतिथि प्रबन्ध निर्देशक शहनवाज अन्सारी रहनुभएको थियो।

अन्य विशिष्ट सहभागितामा शैक्षिक निर्देशक डा। रुबी श्रेष्ठ यास्मिन, अस्पताल निर्देशक डा। इशरत जहाँ अन्सारी, एडमिसन तथा मार्केटिङ निर्देशक आबिद हुसेन अन्सारी, तथा च्यारिटेबल सोसाइटी अध्यक्ष डा। रबीशंकर गुप्ता लगायतको उपस्थिति थियो।

नेशनल मेडिकल कलेज च्यारिटेबल सोसाइटीले विगतदेखि नै निःशुल्क स्वास्थ्य शिविर, वृक्षारोपण, रक्तदान, कपडा वितरण, जनचेतनामूलक कार्यक्रम, खेलकुद तथा सांस्कृतिक गतिविधिहरू जस्ता विविध सामाजिक सेवा अभियान सञ्चालन गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ आश्विन ७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद