Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालद्वारा ठोरीस्थित आश्रमलाई मासिक सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा ।
उपकार सेवा नेपालले ठोरी गाउँपालिका–१, भगवाननगरस्थित वृद्ध–वृद्धा आश्रममा आश्रित अपाङ्ग, सुस्त मानसिक अवस्था भएका व्यक्ति, वृद्ध–वृद्धा, आमा–बुबा तथा बालबालिकासहित १७ जनाका लागि दैनिक उपभोग्य सामग्री हस्तान्तरण गरेको छ।

सधैंझैं नियमित रुपमा हुँदै आएको मासिक सहयोग कार्यक्रम अन्तर्गत आश्रमलाई चामल, पिठो, दाल, खानेतेल, नुन, बिस्कुट, चिउरा, भुजा, चना, टूथब्रश, टूथपेस्ट, लुगाधुने साबुन, नुहाउने साबुन, सर्फ, डायपर, धनिया, खुर्सानी, बेसारलगायतका खाद्यान्न र आवश्यक सामग्री उपलब्ध गराइएको हो।

एक विशेष कार्यक्रममा आश्रमका सदस्य रामबहादुर थिङलाई बोलाएर संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगी, अभिभावक पद्मा देवी सरावगी र सामाजिक अभियन्ता प्रकाश थारुले सामाग्री हस्तान्तरण गरेका हुन्।

संस्थाले आश्रमलाई आवश्यक उपभोग्य सामग्री प्रत्येक महिना नियमित रूपमा उपलब्ध गराउँदै आएको र यसले आश्रममा बसोबास गर्ने आश्रितहरूलाई जीवनयापनमा ठूलो सहयोग पुर्‍याएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ भाद्र २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद