Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

साउथ सिटी हिमाल हस्पिटलको कार्यक्रममा ४१ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २७,शुक्रबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज – वीरगन्जमा साउथ सिटी हिमाल हस्पिटलले आयोजना गरेको रक्तदान कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् ।वीरगन्ज–१५ स्थित द हिमाल नर्सिङ्ग इन्स्टिच्युटमा आयोजित रक्तदान कार्यक्रममा १२ जना महिला सहित ४१ जनाले रक्तदान गरेका हुन्।

रक्तदान गर्नेहरुमा अञ्जली यादव, प्रियांसु यादव, बनिता श्रेष्ठ, सोफिया मल्ल, अमृता थापा, विशाल साह, नुरबाबु हास्मी, कविन साह, रामबाबु मुखिया, रामुजी यादव, प्रणिस्ता न्यौपाने लगायतका रहेको रक्त सञ्चार केन्द्र वीरगन्जले जनाएको छ ।

रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका सदस्य दया शंकर सिंह, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, नेपाल रेडक्रस सोसाइटी रेशमकोठी उपशाखाका युवा संयोजक अभिलाष गुप्ता, संचारकर्मी प्रहलाद चौरसिया,रक्त सञ्चार केन्द्र वीरगन्जका प्राविधिक प्रमुख सौरभराज पाण्डे, जितेन्द्र कुशवाहा, नितेश यादव लगायतकाकोपनि सहभागिता थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २७,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २७,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद