Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सर्लाहीमा १५ लाख मूल्य बराबरको काजु सहित ट्रक नियन्त्रणमा, एकजना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २२,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही। सर्लाही प्रहरीले भन्सार छलि ल्याइएको १५ लाख मूल्य बराबरको काजु सहित एक मिनी ट्रक नियन्त्रणमा लिएको छ।

बागमती नगरपालिका–१२ स्थित चेकपोष्टमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा उक्त ट्रकलाई रोक्दै चेकजाँच गर्दा काजु फेला परेको हो।

प्रहरी नायब निरीक्षक सुभाष यादवको कमाण्डमा खटिएको टोलीले सर्लाहीको मदनपुरबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४१८ नम्बरको मिनी ट्रक चेक गर्दा उक्त ट्रकमा परालको भुसमुनी लुकाएर राखिएको १० क्विन्टल काजु फेला पारेको जनाएको छ।

काजुको अनुमानित मूल्य करिब १५ लाख रुपैयाँ बराबर रहेको सर्लाही प्रहरीले जनाएको छ।

प्रहरीले ट्रकसँगै सर्लाहीको बरहथवा नगरपालिका–१३, बसवरिया बस्ने अन्दाजी ५६ वर्षीय राजबंशीलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएको छ।

सर्लाही प्रहरीले भन्सार छलावरण तथा अवैध कारोबारविरुद्ध निगरानी र कडाइ गरेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २२,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद