Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संघीय सरकारद्वारा वीरगन्ज महानगरपालिकालाई दुई थान पिकअप गाडी प्रदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार २०,शुक्रबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । संघीय सरकारको खानेपानी मन्त्रालयले वीरगन्ज महानगरपालिकालाई कार्यालय प्रयोजनका लागि दुई थान पिकअप गाडी प्रदान गरेको छ।

खानेपानी मन्त्री प्रदीप यादवको पहलमा जापानी कम्पनी टोयोटाका दुई थान पिकअप गाडी महानगरलाई हस्तान्तरण गरिएको हो। केही दिनअघि काठमाडौंमा आयोजित कार्यक्रममा मन्त्री यादवले वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र प्रमुख प्रशासकीय अधिकृत अरबिन्दलाल कर्णलाई गाडीको कागजात हस्तान्तरण गरेका थिए।

गाडी वीरगन्ज ल्याइएपछि शुक्रबार महानगरपालिका कार्यालयको प्रांगणमा मेयर सिंहले हिन्दू परम्पराअनुसार पूजापाठ गरेका छन्।

मेयरका प्रेस सल्लाहकार नवराज फुयाँलका अनुसार गाडीहरू अब नगरपालिकाको विभिन्न कार्यालय कार्यका लागि प्रयोग गरिने छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार २०,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार २०,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद