Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा नेपालको सेवा भाव: जिराभवानी मन्दिरमा ५ वटा सिलिङ्ग पंखा हस्तान्तरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार १७,मंगलवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

बारा, जिराभवानी गाउँपालिका-१:
उपकार सेवा नेपालले बढ्दो गर्मी र भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै बाबा बटेश्वरनाथ जिराभवानी मन्दिर परिसरमा ५ थान सिलिङ्ग पंखाको व्यवस्था गरेको छ। भक्तजन तथा दर्शनार्थीहरूको स्वास्थ्य र सुविधा सुनिश्चित गर्न मन्दिर प्राङ्गणमै आयोजित एक विशेष कार्यक्रममा संस्थाकी अध्यक्ष विद्या कुमारी सरावगीले पंखाहरू मन्दिर संरक्षण समितिका सदस्य अनिरुद्ध प्रसाद महतो तथा पुजारी किशुन दासलाई हस्तान्तरण गरिन्।

उक्त कार्यक्रममा समाजिक अभियन्ता प्रकाश थारू, संस्थाका अभिभावक श्रीमती पद्मा देवी सरावगी, सदस्य सुमन बगेडिया, साथै स्थानीय भद्रभलाद्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

उपकार सेवा नेपालले यस्ता सामाजिक तथा धार्मिक स्थलहरूमा निरन्तर सहयोग गर्दै आइरहेको छ, जसले समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ असार १७,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ असार १७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद