Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा जिल्ला अदालत परिसरमा प्रहरीमाथि हातपात प्रयास – वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ११,बुधबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्ला अदालत परिसरमै प्रहरीमाथि हातपात गर्न खोजेको आरोपमा पर्सागढी नगरपालिका वडा नं। ६ का वडाध्यक्ष नवलकिशोर साह कलवार पक्राउ परेका छन्।

बुधवार अदालत परिसरमा प्रवेश गर्ने क्रममा सुरक्षार्थ खटिएका प्रहरीसँग अनावश्यक वादविवाद गर्दै हात हाल्ने प्रयास गरेपछि कलवारलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता, प्रहरी नायब उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन्।

उनका अनुसार अदालत प्रवेशमा चेकजाँचका क्रममा वडाध्यक्षले असहयोगपूर्ण व्यवहार गर्दै प्रहरीमाथि हातपात गर्न खोजेपछि घटनास्थलमै नियन्त्रणमा लिइएको हो।

हाल वडाध्यक्ष कलवारलाई वडा प्रहरी कार्यालय श्रीपुरमा राखी सोधपुछ तथा अनुसन्धान भइरहेको लम्सालले बताएका छन्।

घटनाले अदालतको मर्यादा र सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठाएको भन्दै प्रहरी प्रशासनले थप अनुसन्धान अघि बढाएको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ११,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ११,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद