Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा पुरानो रिसिबाट कुटपिट गरी हत्या, एक महिलासहित चार जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

बारा — बाराको कलैया उपमहानगरपालिका–१४ बघवनमा पुरानो रिसिबाट ५० वर्षीय नन्दु राउत कुर्मीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले एक महिलासहित चार जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा २८ वर्षीय दिगम्बर साह कलवार, ३८ वर्षीया रञ्जु जयसवाल (उमेश जयसवालकी पत्नी), उनका दुई छोराहरू २० वर्षीय सुमित जयसवाल र १८ वर्षीय सुजित जयसवाल रहेका छन्।

प्रहरीका अनुसार, जेठ २९ गते साँझ ६:१५ बजे कुर्मीलाई स्थानीय उमेश जयसवालसहित ६ जनाको समूहले कुटपिट गरी गम्भीर घाइते बनाएको थियो। उपचारका क्रममा कलैयास्थित प्रादेशिक अस्पतालमा उनको साँझ ७:२० बजे मृत्यु भएको थियो।

घटनापछि प्रहरीले दिगम्बरलाई तत्कालै घटनास्थलबाट पक्राउ गरेको थियो। अन्य फरार अभियुक्तको खोजी गर्ने क्रममा कलैया–५ स्थित सागर लामिछानेको घरमा लुकेर बसेकी रञ्जु जयसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–१ शान्तिटोलस्थित बसिर मियाँको घरमा रहेका उनका दुई छोराहरू सुमित र सुजितलाई बुधबार पक्राउ गरिएको हो।

घटनामा संलग्न मुख्य अभियुक्त उमेश जयसवालसहित दुई जना अझै फरार छन् र खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ असार ४,बुधबार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद