Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहट छोरी हत्या प्रकरणः प्रहरी र स्थानीय नेतामाथि मिलापत्र गराउने गम्भीर आरोप

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ असार ४,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, कटहरिया नगरपालिका–५ — गत बैशाख २८ गते छोरी सानिया प्रविनको हत्या प्रकरणमा पीडित पक्षले प्रहरी र स्थानीय नेताहरूको दबावमा अनुसन्धान प्रभावित पार्ने र दोषीलाई उन्मुक्ति दिन खोजिएको आरोप लगाएका छन्।

नेपाल पत्रकार महासंघ, पर्सामा आयोजित पत्रकार सम्मेलनमा मृतक सानियाका मामा अरमान अंसारीले सासू, ससुरा र ज्वाइँ मिलेर हत्या गरेको तथा अर्की भान्जीलाई पनि हत्या गर्ने धम्की दिएको बताए।

सानिया प्रविनको मागी विवाह भएको थियो र माइती पक्षको दाबी छ कि केटा पक्षले मागेको दाइजो नदिँदा उनीमाथि चरम मानसिक र शारीरिक यातना दिइ हत्या गरिएको हो।

सानियाका दाजु साहबाज रौशनले प्रहरीले उनीहरूको गुनासो नसुनेको र अनुसन्धानबारे कुनै जानकारी नदिएको गुनासो गरे। उनीहरूले केटा पक्षबाट आर्थिक प्रलोभन र धम्की समेत आएको बताए।

रौशनले भने,
“हामी कसैलाई फसाउन खोजिरहेका छैनौं। सत्य र तथ्यमा आधारित निष्पक्ष अनुसन्धानको पक्षमा छौं। तर स्थानीय नेता र प्रहरी प्रशासन यसलाई आत्महत्या देखाउन खोज्दैछन्।”

पीडित पक्षले न्यायको माग गर्दै छानबिन र कारबाहीको गम्भीर माग राखेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ असार ४,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ असार ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद