Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

हेटौँडाका वरिष्ठ व्यवसायी विन्दल दासमाथि आक्रमण, समुदाय स्तब्ध

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

हेटौँडा, १० राप्तीरोडस्थित दास इम्पोरियमका सञ्चालक विन्दल दासमाथि भएको आक्रमणले हेटौँडा बजार क्षेत्र स्तब्ध बनेको छ। स्थानीय व्यापारी मात्र नभई सर्वसाधारणसमेत यस घटनाले चिन्तित देखिएका छन्।

६५ वर्षीय दास हेटौँडाको व्यापार क्षेत्रमा एक चिनिने नाम हुन्। बिहीबार दिउँसो करिब ३ बजेको समयमा, ३ वटा मोटरसाइकलमा आएका ६ जना युवाको समूहले दासमाथि आक्रमण गरेपछि बजार क्षेत्रमा अफरातफरी मच्चिएको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार, घटनापछि स्थानीय व्यवसायीहरूले तत्कालै दासलाई उद्धार गरी हेटौँडा अस्पताल पु-याएका थिए। दासको दाउकोमा चोट लागेको जनाइएको छ र हाल उहाँको स्वास्थ्य स्थितिमा सुधार हुँदै गएको छ।

व्यापारिक समुदायले यस घटनालाई व्यवसायी सुरक्षासँग जोडेर गम्भीर रूपमा लिएको छ। एक स्थानीय व्यवसायीले भने, “विन्दल दासजस्ता सम्मानित व्यवसायीमाथि यस्तो हमला हुनु दुःखद मात्र होइन, चिन्ताजनक पनि हो। हामी सुरक्षा प्रत्याभूतिका लागि प्रशासनसँग माग गर्छौँ।”

घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ। यस्तै घटनाहरू दोहोरिन नदिन सबै पक्षको सजगता आवश्यक देखिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न
धर्म

गहवामाई मन्दिर परिसरमा समरसता उत्सव सम्पन्न

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
घोगिं नपाएपछि खल्लियो माघी उत्सव
धर्म

घोगिं नपाएपछि खल्लियो माघी उत्सव

प्रकाशित : २०८२ जेष्ठ २९,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद