Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता सम्पन्न, मुनलाईट स्कुल विजेता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज, जेठ २३ — प्याब्सनमा आबद्ध २६ विद्यालयका कक्षा ८, ९ र १० का विद्यार्थीबीच आयोजित “प्याब्सन स्मार्ट माइण्ड्स हाजिरी जवाफ प्रतियोगिता” सम्पन्न भएको छ।

गौतम स्कुल, मुनलाईट स्कुल, जीवन ज्योति स्कुल, मनकामना स्कुल, बिरगंज पब्लिक स्कुल र गोल्डेन फ्यूचर स्कुल फाइनलमा पुगेका थिए। तीमध्ये मुनलाईट स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्यो। जीवन ज्योति स्कुल दोस्रो, मनकामना स्कुल तेस्रो भए।

कार्यक्रम प्याब्सन महानगर अध्यक्ष राहुल श्रीवास्तवको अध्यक्षतामा, प्याब्सन मधेश प्रदेश अध्यक्ष गणेश साहको प्रमुख आतिथ्यमा सम्पन्न भयो। अन्य अतिथिमा इनौभेटिभ सोसाइटी अध्यक्ष कमल चौगाई, मानव सेवा आश्रम संस्थापक देवेश गुप्ता, प्याब्सन पर्सा अध्यक्ष सरोज चौधरीलगायत सहभागी थिए।

प्रतियोगिता संयोजक प्याब्सन बीरगंज अध्यक्ष तथा केन्द्रिय सदस्यको पहलमा कार्यक्रम सफल भएको आयोजकले जनाएको छ। प्रतियोगिताले विद्यार्थीको बौद्धिक क्षमता र प्रतिस्पर्धात्मक भावना विकासमा योगदान दिएको बताइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद