Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नौतन चोकबाट मानसिक रूपमा असक्त व्यक्तिको उद्धार, मानवसेवा आश्रमको सराहनीय पहल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बारा – बारा जिल्लाको नौतन चोकबाट एक मानसिक रूपमा असक्त व्यक्तिको उद्धार गरी मानवसेवा आश्रम वीरगञ्ज शाखामा सुरक्षित राखिएको छ। आइतबार दिउँसो करिब अढाइ बजे उद्धार गरिएको अन्दाजी ४५ वर्षीय पुरुषले आफूलाई ठाकुरजी भन्ने गरेको जानकारी प्राप्त भएको छ।

उक्त उद्धार कार्यमा मानवसेवा आश्रम वीरगञ्जका संस्थापक देवेश गुप्ता, सामाजिक अभियन्ता प्रकाश थारु, इलाका प्रहरी कार्यालय प्रर्सौनीका इन्सपेक्टर टुपेन्द्र श्रेष्ठ, नगर प्रहरी समसुल मिया धोबी र स्थानीयको सक्रिय सहभागिता रहेको थियो।

उद्धारपछि ठाकुरजीलाई वीरगञ्जस्थित मानवसेवा आश्रममा लगिएको छ, जहाँ सरसफाइ र प्रारम्भिक स्वास्थ्य परीक्षणपछि डा. भरत गोईज्यूको निगरानीमा औषधी उपचार थालिनेछ।

मानवसेवा आश्रमले विगतदेखि नै सडकमा बेवारिसे, असहाय, मानसिक रूपमा असन्तुलित तथा पीडित व्यक्तिहरूको उद्धार गर्दै समाजिक उत्तरदायित्वको अनुकरणीय उदाहरण प्रस्तुत गर्दै आएको छ।

स्थानीय बासिन्दा र सहभागीहरूले आश्रमको यो कार्यप्रति गहिरो सम्मान व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ जेष्ठ १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद