Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमबीए विद्यार्थीका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

सिन्धुली — वीरगन्ज मल्टिपल कलेजमा अध्ययनरत एम.बि.ए. (MBA) प्रथम सेमेस्टरका विद्यार्थीहरूका लागि विशेष अभिमुखीकरण कार्यक्रम सिन्धुलीको मनोरम मन्जरी रिसोर्टमा सफलतापूर्वक सम्पन्न भएको छ।

शैक्षिक यात्रा सुरु गर्दै गरेका विद्यार्थीहरूलाई कलेजको वातावरण, नियम, पाठ्यक्रम र भावी योजनाबारे जानकारी दिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा विद्यार्थीहरू निकै उत्साहित देखिएका थिए।

कार्यक्रम कलेजका सञ्चालक समिति अध्यक्ष डा. दिपेन्द्र कुमार चौधरीको अध्यक्षतामा तथा राजर्षि जनक विश्वविद्यालयका व्यवस्थापन संकाय डीन डा. बिनोद साहज्यूको प्रमुख आतिथ्यमा सम्पन्न भयो। प्रमुख अतिथि डा. साहले विश्वविद्यालयको पाठ्यक्रम रोजेका विद्यार्थी र कलेजलाई धन्यवाद दिंदै, यस्तो कार्यक्रमले विद्यार्थीहरूलाई आत्मीयता र जिम्मेवारीको भावनासँग जोड्न मद्दत गर्ने बताए।

उक्त कार्यक्रममा विश्वविद्यालय क्याम्पस प्रमुख डा. सरोज ठाकुर, कलेजका एकेडेमिक डाइरेक्टर दर्शन केसी, पत्रकार नीरज पिटाकोठे, सहायक क्याम्पस प्रमुख रूदल ठाकुर लगायतले समेत शुभकामना मन्तव्य दिएका थिए।

कार्यक्रममा अलोक एजुकेसनका सञ्चालक अजय साह, कलेजका शिक्षक मनीष गौतम, प्रचेत कर्ण, जितेन्द्र पटेल, मुक्त भुसाल लगायत विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

शिक्षक कृण्णा पासवानको सञ्चालनमा सम्पन्न कार्यक्रमको स्वागत कलेजका सञ्चालक सुरेश चौधरीले गरेका थिए।

सहभागी विद्यार्थीहरूले नयाँ वातावरणमा आफुलाई सहज महसुस गराउने यस्तो कार्यक्रमप्रति आभार व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद