Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धनकुटामा अविरल वर्षाले सडक बगायो, कोशी लोकमार्ग अवरुद्ध

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा — अविरल वर्षासँगै आएको बाढीले धनकुटाको लेउती खोलामा ठूलो क्षति पुर्‍याएको छ। शनिबार बिहान करिब साढे ५ बजे खोलामा आएको बाढीले सडकको एक भाग बगाउँदा कोशी लोकमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

सडक बगाएपछि धनकुटा हुँदै ओहोरदोहोर गर्ने सवारी साधन ठप्प भएका छन्। स्थानीय प्रशासन र सडक विभागको टोली घटनास्थलमा पुगेको छ भने क्षति मूल्यांकन तथा मार्ग खुलाउने प्रयास जारी छ।

लगातारको वर्षाका कारण पहिरो र बाढीको जोखिम बढिरहेको भन्दै स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ जेष्ठ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद