Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज कपडा बैंकद्वारा घण्टाघरमा ९ सय थान कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज कपडा बैंकले शुक्रबार वीरगन्जको घण्टाघरमा निस्शुल्क कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम अन्तर्गत नयाँ र पुराना गरेर करिब ९ सय थान कपडा वितरण गरिएको कपडा बैंकका सचिव कन्हैया पटेलले जानकारी दिएका छन्।

कार्यक्रम कपडा बैंकका अध्यक्ष लालबाबू सिंहको अध्यक्षतामा सम्पन्न भयो भने प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मी रहेका थिए। विशिष्ट अतिथिका रूपमा वडा नं। ९ का अध्यक्ष जवाहर प्रसाद गुप्ता सहभागी थिए।

संस्थाका अनुसार ‘जोसँग बढी छ, उसले दिएर जाओस्स जसलाई चाहिन्छ, उसले लिएर जाओस्’ भन्ने मूल मन्त्रसहित कपडा बैंकले पछिल्लो ६ वर्षदेखि निरन्तर रुपमा गरीब तथा असहायहरूलाई कपडा वितरण गर्दै आएको छ।

कार्यक्रममा समाजसेवी, युवा अभियन्ता, सामुदायिक प्रहरी प्रतिनिधि, स्थानीय नेताहरू तथा विभिन्न संघ–संस्थाका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

कपडा बैंकले नियमित रूपमा आइतबारदेखि शुक्रबारसम्म बिहान १०स्३० देखि साँझ ५ बजेसम्म कार्यालयमार्फत निस्शुल्क कपडा वितरण गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद