Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपालमा उद्यमशीलता र स्टार्ट-अप प्रणाली विकासबारे सेमिनार सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ १२,सोमबार
A A
4
SHARES
23
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज – बिरगंज पब्लिक कलेजको आयोजनामा “मधेश, नेपालमा उद्यमशीलता र स्टार्ट-अप प्रणाली विकास” विषयक एक दिवसीय सेमिनार सोमबार सम्पन्न भएको छ। विश्वविद्यालय अनुदान आयोग, नेपाल (UGC) को सहयोगमा आयोजित उक्त सेमिनार बिरगंज पब्लिक कलेजको नयाँ भवनमा सोमबार सम्पन्न भएको छ ।
कार्यक्रममा विभिन्न क्षेत्रका व्यवसायी, नवप्रवर्तनकर्ता, विद्यार्थी तथा शैक्षिक विज्ञहरूको उपस्थिति रहेको थियो। सहभागीहरूले उद्यमशीलता प्रवर्द्धन र नवप्रवर्तन प्रणालीलाई अझ सुदृढ बनाउने उपायहरूबारे विचार विमर्श गरेका थिए ।

कार्यक्रम आयोजक संस्थाका अनुसार, यस किसिमका सेमिनारहरूले स्थानीय स्तरमा व्यवसायिक सोच र स्वरोजगारको अवसरलाई प्रवर्द्धन गर्न मद्दत पुर्‍याउने अपेक्षा गरिएको छ।

सेमिनारमा सहभागीहरुलाई आफ्ना अनुभव, अवलोकन र सुझाव प्रस्तुत गर्न आह्वान गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ जेष्ठ १२,सोमबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ जेष्ठ १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद