Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध वीरगन्जबाट सशस्त्र प्रहरीले बरामद

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

ठूलो परिमाणमा प्रतिबन्धित लागू औषध वीरगन्जबाट सशस्त्र प्रहरीले बरामद गरेको छ । ८१ हजार ४९० पिस ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट भारतबाट तस्करी गरेर ल्याइदै वीरगन्ज महानगरपालिका वडा नम्बर २ छपकैयाको भकुवा नकाबाट सशस्त्र प्रहरीले बरामद गरेको हो । बरामदती ट्याब्लेटको मूल्य भारतमा ७ लाख रुपैयाँ भन्दा बढी रहेको बताइएको छ ।

भारतको रक्सौलबाट छपकैयाको भकुवा नाका हुदै ठूलो परिमाणमा लागू औषध नेपाल भित्रिदै छ भन्ने सूचना मंगलबार बिहानै सशस्त्र प्रहरीलाई प्राप्त भएको भएको थियो । उक्त सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेड क्वार्टर पर्साबाट सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र बहादुर सिंहको नेतृत्वमा सशस्त्र प्रहरीको टोली भकुवा नाकामा पुगेको थियो ।

भकुवा नाकास्थित सिर्सिया नदी तरेर दुई जना तस्करहरु टाउकोमा लागू औषधले भरिएको कार्टुन बोकर छपकैयातर्फ आउँदै गर्दा सशस्त्र प्रहरीलाई देखेपछि उनिहरु दुवै जना लागू औषधसहितको कार्टुन फ्याँकेर फरार भएको सशस्त्र प्रहरी नायब उपरीक्षक सिंहले बताए । कार्टुन खोलेर हेर्र्दा त्यसभित्र लागू औषध ट्रामाडोल हाइड्रोक्लोराइड ट्याब्लेट ८१ हजार ४९० पिस बरामद भएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ जेष्ठ ६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद