Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले विश्व दम (आस्थमा)दिवस मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ बैशाख २३,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज २३ ।
नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले विश्वमा बढदै गाएको दमका बिरामीहरूलाई लक्षित गर्दै आज (मंगलबार) एक कार्यक्रम विच दम (आस्थमा)दिवस मनाइएको छ ।नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जले कार्यक्रमको आयोजना गरी मानिसमा दम (आस्थ) को कारण हुने विभिन्न समस्या तथा त्यसबाट बाँच्ने उपाए बारे चर्चा गरेका थिए । कार्यक्रममा आस्था रोग हुने कारण् र त्यसबाट बाँच्ने उपाएको बारेमा जनचेतना मुलक विभिन्न पोस्टर व्यनेरको प्रदर्शनी भव्यका तथा नाराका साथ मनाइएको थियो ।
कार्यक्रम विच नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्जका डा.सुधाकर झा द्वारा निःशुल्क आस्थामा रोगका बिरामीहरूलाई रगत चेकजाँचमा पन्द्र प्रतिशत छुट गरेका थिए ।
श्वास प्रश्वास प्रक्रियालाई नापथालनि इन्हेलार अर्थात सुँघ्ने औषधिको निःशुल्क वितरण तथा दमका बिरामीहरुका लागि निःशुल्क फलफूल वितरण गरेको थियो ।
आफ्नो ब्यक्तिगत श्वास प्रश्वास प्रक्रियालाई नापथालीनको लागि एउटा गेमिङको आयोजना गरिएको थियो भने रोगको उपचार भन्दा रोग हुनु नदिनु मुख्य उद्देश्य रहेको नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्सा प्रबन्ध निर्देशक शहनवाज अन्सारीले बताउनु भयो । कार्यकममा सखुवा प्रसौनी गाउँपालिका वार्ड नं पाँच देरबनाकी एक सय दुई वर्षीय वृद्ध महलुदन खातुनको निःशुल्क चेकजाँच गरीएको थियो । कार्यक्रम चेरित्सटेवाल सोसाइटीका नरसिंह समुहका विद्यार्थीको सहयोग तथा नेशनल मेडिकल कलेजमा शिक्षण अस्पताल वीरगञ्ज पर्साको आयोजनामा सम्मपन्न भएको थियो । कार्यक्रममा नेशनल मेडिकल कलेजका मार्केटिङ तथा एडमिसन डाइरेक्टर आविद हुसेन अन्सारी, अस्पतालका निर्देशक , इसरत जहाँ अन्सारी, कलेज निर्देशक रुुवि श्रेष्ठ यासमिनको समेत उपस्थितिमा कार्यक्रम सम्पन्न भएको नेशनल मेडिकल कलेज शिक्षण अस्पताल वीरगञ्ज पर्साका प्रेस सलाहकार आसिक अन्सारी जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा
राष्ट्रिय

महिलामाथि चितुवाको आक्रमण, छोरी बचाउन पाँच मिनेटसम्म जुधिन् आमा

प्रकाशित : २०८२ बैशाख २३,मंगलवार
उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग
राष्ट्रिय

उपकार सेवा नेपालद्वारा ठोरीको वृद्धाश्रमलाई मासिक खाद्यान्न सहयोग

प्रकाशित : २०८२ बैशाख २३,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद