Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

५४ प्रतिशत बढी वनजङ्गल – पर्सा जिल्ला

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर १७,सोमबार
A A
file photo

file photo

1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । तराई मधेशका जिल्लामा तीव्र रुपमा वन फडानी र अतिक्रमण हुने गरेको भए पनि पर्सामा भने कुल क्षेत्रफलको ५४।१८ प्रतिशत क्षेत्रफलमा वनजङ्गल रहेको डिभिजन वन कार्यालय, पर्साले जनाएको छ ।

डिभिजन वन प्रमुख सुनिल कर्णले पर्सा जिल्लाको कुल क्षेत्रफल एक लाख ३५ हजार १९७ हेक्टरमध्ये कृषि क्षेत्रभन्दा बढी वन क्षेत्र रहेको बताउनुभयो ।

उहाँले कृषि क्षेत्र ५४ हजार ४०६ हेक्टर अर्थात् ४०।२४ प्रतिशत रहेको तर वन क्षेत्र भने ७३ हजार २५० हेक्टर अर्थात् ५४।१८ प्रतिशत वन क्षेत्र रहेको बताउनुभयो । यसैगरी, चरण क्षेत्र दुई हजार ७७२ अर्थात् २।०५ प्रतिशत र अन्य क्षेत्र चार हजार ७६९ अर्थात् ३।५३ प्रतिशत रहेको उहाँले जानकारी दिनुभयो ।
जिल्लाको ७३ हजार २५० हेक्टर वन क्षेत्रमध्ये डिभिजन वन कार्यालय पर्सा मातहत ११ हजार ५२७।४७ हेक्टर मात्र रहेको र बाँकी पर्सा तथा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्ने प्रमुख कर्णले जानकारी दिनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर १७,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद