Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारा प्रहरीले एकै दिन ८ जना फरार प्रतिवादी पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ मंसिर ५,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

जिप्रका बारा।
वीरगन्ज । बारामा प्रहरीले अदालतबाट सजायको फैसला भएपछि फरार रहेका ८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय बारा र मातहतका प्रहरी ईकाइ कार्यालयबाट खटिएको प्रहरी टोलीले एकै दिन ८ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेर आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालतमा बुझाएको बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।

लागू औषध मुद्धामा फरार रहेका निजगड ८ की माया गोल,निजगढ ८ कै बालकृष्ण थापा,निजगढ ८ कै इन्दिरा थापा, चेक अनादर मुद्धाका निजगढ ९ का खडक राज मैनाली र कलैया ४ का शिब मंगल राम, सवारी दुर्घटना मुद्धाका निजगढ २ का सागर राई, डाँका मुद्धाका बिश्रामपुर।२ बरैनिया रुपेश यादव भन्ने अर्जुन राय यादव र कुटपिट अंगभग मुद्धाका परवानिपुर।३ लिपनिमालका जयप्रकाश प्रसाद यादवलाई पक्राउ गरिएको सापकोटाले बताए ।

बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका उनिहरु बरदातपछि फरार भई लुकिछिपी बसेको अवस्थामा मंगलबार पक्राउ गरि आवश्यक कारवाहीको लागी सम्मानित बारा जिल्ला अदालतमा बुझुाइएको उनले जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ मंसिर ५,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद