Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इजी इट्सले मनायो तेस्रो वार्षिकोत्सव, कर्मचारी सम्मानित

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ भाद्र २,आईतवार
A A
26
SHARES
136
VIEWS
Share on FacebookShare on Twitter

अनलाइन वीरगंज संवाददाता
२ भदौ, वीरगञ्ज
इजी इट्स कम्पनीले आज तेस्रो स्थापना दिवस मनाएको छ । वीरगञ्जको होटल मकालुमा कार्यक्रमको आयोजना गरेर स्थापना दिवस मनाएको हो ।
त्यस अवसरमा कम्पनीमा कार्यरत १५ जना कर्मचारीलाई उपाहार दिएर सम्मान गरिएको थियो । कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिम्रन चौरसियाको अध्यक्षतामा कार्यक्रम भएको थियो । कम्पनीका निर्देशक निरज पटेलले साथ सहयोग दिएकोमा कर्मचारीलाई धन्यवाद दिए ।

उनले कर्मचारीका साथ र सहयोगले हेटौडामा शाखा खोल्न सफल भएको बताउँदै आगामी दिनमा पनि सहयोगको अपेक्षा राखे । कार्यक्रमका प्रमुख अतिथि वीरगञ्ज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले नेपालबाट दैनिक हजारौं विदेशिँदै गरेका युवालाई रोक्न इजी इट्सले योगदान दिएको बताए । “दुई युवाको प्रयासले थप १५ जना युवालाई स्वदेशमै रोजगारी पाएका छन्, रोजगारीका लागि विदेश जान परेको छैन ।” उनले भने ।
युवाले थालेको यस्ता कदमलाई समाजले प्रोत्साहन गर्नुपर्ने उनको भनाई छ । बार्षिकोत्सवको अवसरमा कर्मचारीहरुबीचमा आयोजना गरिएको क्वीज प्रतियोगितामा सही उत्तर दिनेलाई पुरस्कार समेत प्रदान गरिएको थियो । कार्यक्रममा कम्पनीका आइटी प्रमुख अंकित चौरसिया लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको संञ्चालन नन्दिनी कुमारी ठाकुर र समिर अलीले गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८१ भाद्र २,आईतवार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८१ भाद्र २,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद