Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

ग्राहकलाई लोकल टिभी बितरण अभियान डिजिटल वर्ल्डको ठगी धन्दा जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ श्रावण २०,आईतवार
A A
6
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

बिरगंज २० साउन ।

पर्सा प्रहरी प्रशासनको संरक्षणमा अभियान डिजिटल वर्ल्ड प्राईभेट लिमिटेडले ठगी धन्दा जारी राखेको छ। वीरगंजको भिस्वा त्रिशुल चौक नजिक रहेको यस फर्मले वर्षौं देखि ठगी गरिरहेको र प्रहरी प्रशासनको नै संरक्षण रहेको पुष्टि भएको छ।

काठमाडौंमा ईलेक्ट्रोनिक सामान एसेम्बली र विक्रीको अनुमति लिएर अभियान डिजिटल वर्ल्डले पर्सा जिल्लामा करिब ८ हजार सदस्य बनाई, प्रत्येक सदस्यबाट महिनाको ११७५ रुपैयाँ संकलन गर्दै युट्युब मार्फत चिठ्ठा खोल्दै आएको छ। यसरी ठगी गर्दै करोडौं रुपैयाँ संकलन गरिएको छ।

बिरगंजको कार्यालयमा आज २७ औं महिनाको किस्ता सम्म केही नपरेका ग्राहकलाई स्मार्ट टिभी वितरण गरिएको छ। सताइस महिना देखि जम्मा गरेको ११७५ का दरले ३१ हजार सात सय पचिस रुपैयाको बराबर अभियान डिजिटल वर्ल्डले दश हजार देखि पन्ध्र हजार सम्म पर्ने बिरगंजमै फिटिङ भएको लोकल टिभी दिएर हजारौं ग्राहकको लाखौं रकम चिठ्ठाको नाममा यसरी खुलमखुल्ला चिठ्ठा खेलाउदा पनि स्थानीय प्रहरी प्रशासन मुखदर्शक बनेको छ। अभियान डिजिटल वर्ल्डले बारा, पर्सा र रौतहटमा करिब ८ हजार ग्राहकलाई ठगी गरेको छ, जसले ११७५ रुपैयाँ २७ महिना सम्म बुझाउनु पर्ने छ। अन्ततः केही नपरेका ग्राहकलाई लोकल फिटिङ्स टिभी दिने गरिएको छ।
सम्बन्धित निकायले यो ठगी धन्दालाई रोक्न आवश्यक कदम चाल्नु आवश्यक छ। सभार द मधेस दाइम्स

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८१ श्रावण २०,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८१ श्रावण २०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद