Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

कुकुरले टोक्दा धनुषामा बालिकाको मृत्यु

by अनलाईन वीरगंज
प्रकाशित : २०८१ बैशाख २६,बुधबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । धनुषामा कुकुरले टोक्दा एक बालिकाको मृत्यु भएको छ ।

जिल्लाको सदरमुकाम जनकपुरधाम उपमहानगरपालिका – १ पुलचोकमा कुकुरले टोक्दा ६ वर्षीय बालिकाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दीपक साहकी ६ वर्षीय छोरी सन्ध्या साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । धनुषाकै सहिद नगर नगरपालिकास्थित यदुकूहा स्थायी घर भएका दिपक श्रीमतीसँगै पुल चोकमा कोठा भाडा लिएर बस्दै आएका छन् ।

मङ्गलवार साँझ खेलिरहेकी बालिकालाई कुकुरले टोकेर गम्भीर घाइते बनाएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक ९डिएसपी० रञ्जन आबले जानकारी दिए । घाइते सन्ध्यालाई उपचारका लागि अस्पताल लग्ने क्रममा मृत्यु भएको उनले बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८१ बैशाख २६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद