Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

एक करोडको चिनी नष्ट गर्दै भन्सार कार्यालय

by अनलाईन वीरगंज
प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

नवलपरासी,पश्चिम् । पश्चिम् नवलपरासीको महेशपुर भन्सार कार्यालयमा १ करोड बराबरको चिनी गोदाममै सडेको पछि भन्सार कार्यालयले चिनी नष्ट गर्ने प्रक्रिया अघि बढाएको छ । भारतबाट भन्सार छलेर चोरी गरी ल्याउँदै गरेको अवस्थामा जिल्लाका विभिन्न स्थानबाट बरामद भएका चिनी तीन वर्ष पुग्न लाग्दासमेत लिलाम हुन नसकेपछि भन्सार कार्यालयको गोदाममै चिनी सडेको हो ।

यसबाट सरकारलाई आम्दानी हुने झण्डै ५० लाख बढी राजस्व गुमेको छ । जिल्लाको सीमावर्ती नाकाबाट भन्सार चोरी गरी ट्रक र पिकअपबाट विभिन्न स्थानमा लैजाने क्रममा २०७८ असारमा पश्चिम नवलपरासी र पूर्वी नवलपरासीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले चिनी बरामद गरी भन्सार पठाएको थियो। बरामद भएको चिनीमा ५० केजीका २ हजार बोरा छन्।

“अब त्यो चिनी राखेर पनि काम छैन,२ बर्ष भन्दा बढी भो।केही दिनमै समितिको बैठक बसेर नष्ट गर्दैछौ”कार्यालयका प्रमुख बुद्दि कुमार चुडालले रेडियो नेपाल सँग भन्नू भयो ।चिनी गोदाममै सडेपछी गोदाम र कार्यालय परिसर समेत दुर्गन्धित भएको छ ।

बरामद भएका गाडिहरु समेत केही समयमै लिलाम प्रक्रिया अघि बढाइने चुडालले बताउनु भयो ।पछिल्लो समय प्रहरी प्रशासनले ठूलो मात्रामा चिनी बरामद गरेको थियो ।सभार– रेडियो नेपाल

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० चैत्र २३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद