Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

उपकार सेवा द्वारा ट्याङकी र धारा श्रीमती मनमिश्रा आधारभूत विद्यालयमा जडान

by अनलाईन वीरगंज
प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

१६ फागुन,वीरगञ्ज । वीरगञ्ज महानगरपालिकास्थित एक विद्यालयमा खानेपानीको सहज प्रबन्ध मिलाइएको छ । महानगरको वडा नंं ३२ टेढास्थित श्रीमती मनमिश्रा आधारभूत विद्यालयमा खानेपानीका लागि सहज प्रबन्ध मिलाइएको हो ।

उपकार सेवा नेपाल नामक सस्ंथाले कुल २८ हजारको लगानीमा विद्यालयमा स्टीलको रुफ ट्याङकी र धारा जडान गरेको सामाजिक अभियान्ता प्रकाश थारुले जनाए । विद्यालयको प्राङगणमा एक कार्यक्रमको आयोजना गरि सस्ंथाकी अध्यक्ष विद्या सरावगीले प्रधानाध्यापक राजाराम साहलाई उक्त सामग्री हस्तान्तरण गरिन् ।

विद्यालयमा ६ सय ३८ जना विद्यार्थी र ११ जना शिक्षक÷शिक्षिका छन् ।

कार्यक्रममा उपकार सेवा नेपाल संस्थाका सदस्यद्वय सुमन बगेडिया र अँकुर शर्मा त्यस्तै विद्यालयको तर्फबाट मदनमोहन पञ्जियार, जयमङ्गल सिंह लगायत शिक्षक शिक्षिका तथा विद्यार्थीहरुसमेतको सहभागिता रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८० फाल्गुन १६,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद