Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा सिके राउतकाे क्रेज : करिमा, शशीकपुर, प्रह्लाद गिरि, पनि जनमत पार्टीमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सामा जनमत पार्टीमा प्रवेश गर्नेहरुकाे लहर बढेकाे छ । वीरगन्जमा शनिबार जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डाक्टर सिके राउतकाे प्रमुख आतिथ्यतामा आयाेजित बृहत पार्टी प्रवेश कार्यक्रममा पुर्व राज्यमन्त्री , संविधानसभा सदस्य , पुर्व पररदेशसभा सदस्यका साथै मधेस आन्दालेनका चर्चित नेताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।

जनमत पार्टीमा प्रवेश गर्नेहरुमा संघीय सरकरकाे पुर्व कृषिराज्य मन्त्री एंव संविधानसभा सदस्य करिमा बेगम , नेकपा एकीकृत समाजवादीका नेता एंव पुर्व प्रदेशसभा सदस्य प्रहलाद गिरि, लाेसपाका केन्द्रीय सदस्य शशीकपुर मियाँ, नेकपा माओवादीका केन्द्रीय सदस्य सिपु तिवारी , लाेसपाका नेता सुधिरनाथ पाण्डे , युवा नेताहरु मनाेज यादव, विकास चाैधरीसहित सयाैं नेता कार्यकर्ताहरु रहेका छन् ।

कार्यक्रममा उनिहरुलाई जनमत पार्टीका अध्यक्ष डाक्टर राउतले फुलमाला लगाएर पार्टीको सदस्यता पत्र प्रादन गरि पार्टीमा स्वागत गरे ।

शनिबारकाे कार्यक्रममा पर्सा जिल्लाका १४ वटैपालिकाका गरि १ हजार १ सय भन्दा नेता कार्यकर्ता विभिन्न पार्टी परित्याग गरि जनमत पार्टीमा प्रवेश गरेकाे जनमत पार्टीका पर्सा जिल्ला संयाेजक ओमप्रकाश सर्राफले बताए ।

जनमत पार्टीका पर्सा जिल्ला इन्चार्ज माधव सिंहकाे अध्यक्षता तथा राष्ट्रिय अध्यक्ष डाक्टर राउतकाे प्रमुख आतिथ्यतामा भएकाे बृहत् पार्टी प्रवेश कार्यक्रममा जनमत पार्टीका राष्ट्रिय उपाध्यक्ष एंव प्रदेशका पुर्व कृषि राज्यमन्त्री बसन्त कुशवाहा, वरिष्ठ नेता डाक्टर शरद सिंह, पर्सा संयाेज ओमप्रकाश सर्राफ, सहसंयाेजक मुकेश द्विवेदी लगायतका नेताहरुकाेपनि उपस्थिति थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८० जेष्ठ २७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद