Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस युनियन पर्साको १० औं जिल्ला अधिवेशन सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८० जेष्ठ १,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज,०३ जेठ । नेपाली काँग्रेसको भातृ संगठन नेपाल प्रेस युनियन पर्साको १० औं जिल्ला अधिवेशनको उद्घाट सत्र शुरु भएको छ । युनियन पर्साको अध्यक्ष रामनारायण प्रसाद कुर्मीको अध्यक्षता एवं नेपाल सरकारका उद्योग तथा वाणिज्य आपुर्ति मन्त्री रमेश रिजालको प्रमुख आतिथ्यमा उद्घाटनसत्र शुरु भएको हो ।

कार्यक्रममा नेपाल शिक्षक युनियन पर्साका अध्यक्ष तिर्थ यादव, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव दिपेन्द्र चौहान, मधेश प्रदेशका महासचिव श्याम बन्जारा, वीरगंजका उपमेयर ईम्तियाज आलम, मधेश प्रदेशका प्रदेश सभासद श्याम पटेल, नेपाली काँग्रेस पर्साका सभापति एवं प्रदेश सभा सदस्य जर्नादन सिंह क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य श्रीराम रायमाझी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सहजीकरण युनियनका सचिव किसोर सिंहले गरेका थिए । उद्घाटन सत्रपछि बन्द सत्रले आजै नयाँ नेतृत्व छनौन गर्ने युनियन पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने
राजनिती

“तात्तिँदै वीरगञ्ज, सुक्दै मधेश” नाराका साथ जलवायु सम्मेलनमा भाग लिन वीरगञ्जको टोली जोमसोम जाने

प्रकाशित : २०८० जेष्ठ १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद