Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

उपराष्ट्रपति निर्वाचन : यस्तो हुनेछ मतपत्र

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ चैत्र १,बुधबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १ चैत्र । उपराष्ट्रपति निर्वाचनका लागि प्रयोग हुने नमुना मतपत्र सार्वजनिक भएको छ। निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनका लागि बुधबार नमुना पत्र सार्वजनिक गरेको हो।

आयोगले राष्ट्रपति निर्वाचनको जस्तै उम्मेद्‍वारको फोटोसहितको संघीय सद्स्य र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतपत्र सार्वजनिक गरेको हो।

उपराष्ट्रपति निर्वाचनका लागि ४ जनाको उम्मेद्‍वारी परेको छ। उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ गते हुँदैछ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा, आधिकारिक निर्णय हुन बाँकी
मुख्य समाचार

महानगरको मेयरमा रास्वपाबाट किशोर कुमार यादवको नाम चर्चामा,

प्रकाशित : २०७९ चैत्र १,बुधबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ चैत्र १,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद