Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

झलनाथ खनाल बंगलादेशमा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल एक कार्यक्रममा सहभागी हुन बिहीबार बंगलादेश प्रस्थान गरेका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका नेता खनाल सार्क हुमेन राइट्स फाउण्डेसनको आयोजनामा ढाकामा आजदेखि हुने ‘अन्तर्राष्ट्रिय मापदण्डअनुसार बंगलादेशमा मानवअधिकारको अवस्था’ सम्मेलनमा सहभागी हुन बंगलादेश प्रस्थान गरेका हुन् ।

खनालसँगै उनीकी धर्मपत्नी रविलक्ष्मी चित्रकार, पार्टीका केन्द्रीय विदेश विभाग सचिव डा. शंकर खतिवडा र पार्टीका केन्द्रीय सदस्य ताजमहम्मद मियाँ पनि कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका छन् ।

नेता खनालले शुक्रबार उक्त कार्यक्रममा सम्बोधन गर्नेछन् । त्यस्तैगरी खनालले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनासँग पनि भेटवार्ता गर्ने तालिका रहेको छ ।

उनीहरुबीच शुक्रबार नै भेटवार्ता हुने जाइएको छ । त्यसका अलावा अन्य उच्चस्तरिय भेटघाट पनि हुने जाइएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता
मुख्य समाचार

नेशनल मेडिकल कलेजका एमबीबीएस विद्यार्थीद्वारा अन्तर्राष्ट्रिय स्तरको ईएनटी पाठ्यपुस्तकमा सुधारको सुझाव, लेखकबाट धन्यवाद तथा आगामी संस्करणमा सच्याउने प्रतिबद्धता

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

प्रकाशित : २०७९ फाल्गुन १२,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद