Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रवि लामिछानेको सांसद र मन्त्री पद खारेज भएपछि सिके राउतले भने : कम ब्याक हिरो

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ माघ १३,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं, १३ माघ । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सिके राउतले रवि लामिछानेले देशमा केही त परिवर्तन होला कि भन्ने आशा जगाउने गरेको भनेर स्मरण गरेका छन् ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले आज रविको सांसद र मन्त्री पद खारेजी गरिदिएको छ। उनले अमेरिकी नागरिकता परित्याग गरेपनि नेपाली नागरिकता पूनः प्राप्तिको लागि प्रक्रिया अवलम्बन नगरेको भन्दै अनागरिक भनेको छ।

राउतले विकसित परिस्थितिबारे आफ्नो धारणा राख्दै ट्विटरमा लेखेका छन्-

प्रक्रियागत त्रुटि वा अपराध नै किन न होस् र कतिपय राजनैतिक एजेण्डा विपरीत नै किन न होस्, तर अहिलेको संसद् र सरकारमा #रविजी मेरो लागि पनि आशाको केन्द्र हुनुहुन्थ्यो। बैठक होस् वा संसद्, रविजीले नयाँ ऊर्जा, जोश र देशमा केही त परिवर्तन होला कि आशा जगाउने गर्नुहुन्थ्यो ।

 

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०७९ माघ १३,शुक्रबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०७९ माघ १३,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद