Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष १५,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा, १५ पौष
पर्सामा जनमत पार्टीको जिल्ला स्तरीय बैठक सम्पन्न भएको छ । पर्सा जिल्लाको वीरगंजमा रहेको होटेल एभ्री डेमा पर्सा जिल्ला ईन्चार्ज श्याम शंकर चौरसियाको अध्यक्षतामा सम्पन्न भएको हो ।
बैठकमा पार्टी कार्यालय व्यवस्थापनको लागि पर्सा जिल्लाको जनमत पार्टीका सम्पूर्ण नेता तथा कार्यकर्ताहरुको सहयोगमा संचालन हुने, जनमत पार्टी पर्साको लागि जिल्ला प्रवक्तमा सिए अजय चौरसियाको नाम सर्व सहमतबाट चयन भएको छ र जिल्लाबाट राजनीतिक नियुक्तिको लागि संतोष कुमार साह सोनारको एकल नाम सिफारिस भएको छ ।

शुक्रबार पर्सा जिल्लाकोे जनमत पार्टीको सम्पूर्ण नेता (कार्यकताहरुको बैठक बोलाईएको थियो । बैठकमा जनमत पार्टीका सबै नेता कार्यकर्ताहरुले आ–आफ्नो विचार राख्दै, पार्टी प्रवेश तथा संगठन विस्तारको लागि क्षेत्रगत जिम्मेवारी दिईएको छ । जसमा क्षेत्र नं. १ मा संतोष कुमार साह सोनार, नजमा खातुन, बिजय यादव र विरेन्द्र यादव क्षेत्र नं. २ मा केदार प्रसाद पटेल, पप्पु चौधरी, नेक महम्द र अब्दुल मिया क्षेत्र नं. ३ मा राजु राज गिरी, महेश चौरसिया र सुजित चौरसिया क्षेत्र नं. ४ मा श्याम शंकर चौरसिया र संतोष कुमार साह सोनार लगायत सम्पूर्ण नेता कार्यकर्ताको सहयोगमा पार्टी विस्तार गर्ने भनी जिल्ला ईन्चार्ज श्याम शंकर चौरसियाले बताए ।

उक्त बैठकमा जनमत पार्टीका केन्द्रिय उपाध्यक्ष अनिता देवी, पुर्व जिल्ला ईन्चार्ज सन्तोष कुमार साह सोनार, पुर्व जिल्ला अध्यक्ष चन्दन चौहान, पुर्व जिल्ला ईन्चार्ज सुजित कुमार चोरसिया, पुर्व जिल्ला सचिव बिनय यादव, पुर्व जिल्ला सह–सचिव राजेश चौरसिया, महिला नेत्री नजमा खातुन लगायतको नेताकार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०७९ पुष १५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद