Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको नेपाल किसान महासंघ अध्यक्षमा मनोनित, युवा नेता अरविन्द त्रिपाठी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ पुष ४,सोमबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ०४ पुष । नेपाली कांग्रेस निकट नेपाल किसान महासंघको पर्सा जिल्ला अध्यक्षमा युवा नेता अरविन्द त्रिपाठी मनोनित भएका छन् । महासंघको संगठन विस्तार एवम् आगामी जिल्ला अधिवेशन तोकिएको समस्या सम्पन्न गर्ने गरी महासंघको पर्सा जिल्ला अध्यक्षमा त्रिपाठीलाई मनोनित गरिएको हो ।

त्रिपाठी कांग्रेससँग आबद्ध रहेर विगत अढाई दशकदेखि राजनीतिक गर्दै आएका छन् । उनलाई महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द्र तिमिल्सिनाले जिल्लाका सम्पूर्ण वडा, पालिका, प्रदेश र संघीय निर्वाचन क्षेत्रहरुको अधिवेसन गरी २०७९ चैत्र मसान्त भित्र जिल्ला अधिवेशनसमेत समपन्न गर्न जिम्मवारी दिएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ पुष ४,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ पुष ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद