Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माओवादीका कुशवाहाले जसपाका यादवलाई बारा–२ मा उछिने

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज – प्रतिनिधि सभा बारा क्षेत्र नम्बर २ मा नेकपा माओबादी केन्द्रका शिवचन्द्र कुशवाहाले जसपाका रामसहाय यादवलाई उछिनेका छन्।

जारी मतगणना अनुसार यसअघि अग्रता लिईरहेका यादवलाई ८ सय ४९ मतले उछिनेका छन् । कुशवाहा ९ हजार ७२७ मतका साथ अग्रता बनाएका छन् । उनलाई जसपाका यादवले ८ हजार ८७८ मत ल्याएर पछयाईरहेका छन्।

स्वतन्त्र उम्मेदवार रामकिशोर यादवले ७ हजार ७१२ मतका साथ तेस्रो स्थानमा झरेका छन् ।मतगणनाको शुरुवातदेखि स्वतन्त्र उम्मेदवारले निरन्तर अग्रता बनाएका थिए। पछि जसपाका यादवले अग्रता बनाएका थिए।

शुरुदेखि नै तेस्रो स्थानमा रहेका कुशवाहा महागढीमाई नगरपालिकाको मतगणना शुरु भएपछि अग्र स्थानमा पुगेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०७९ मंसिर ८,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद